FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. विद्यालय कक्षा बृद्धिका लागि निवेदन ।
२. विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थानीय तहको नाममा चालु आ.व.को नविकरण सहितको व्यवशाय दर्ता प्रमाणपत्र ।
४. सरकारी वाहेककका विद्यालयका हकमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
५. वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद ।
६. निरीक्षण प्रतिवेदन ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. विद्यालय ठाउँसारीका लागि निवेदन ।
२. विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थानीय तहको नामको नविकरण सहितको व्यवशाय दर्ता प्रमाणपत्र ।
४.(सरकारी एवं सामुदायिक विद्यालय वाहेक अन्य मा)चालु आ.व.सम्मको सरी जाने ठाउ र हालको ठाउँ दुवैको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
५. वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनुपर्ने ।
६. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ७. निरीक्षण प्रतिवेदन ८. सरी जाने ठाउका वडा कार्यालयको अनुमति पत्र ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र ।
२. व्यवशाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ।
३. आफ्नै घर भएमा चालु आ.व..सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।
४. वहालमा भए सम्झौताको प्रतिलिपि ।
५. दुई प्रति पासपोर्ट साईजको फोटो ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।
२. जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
३. चालु आ.व.सम्मको मालपोत, घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ।
४. नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने ।
५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने ।
६. दुवै कान देखिने पासपोर्ट साईजको फोटो ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. कारण सहितको निवेदन पत्र ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थानीय तहको नाममा व्यवशाय दर्ता गरेको प्रमाणपत्र ।
४. चालु आ.व..सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।
५.सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. व्यवशाय सन्चालन नभएको कारण सहितको निवेदन पत्र ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थानीय तहको नाममा व्यवशाय दर्ता गरेको प्रमाणपत्र ।
४. आफ्नै घर भएमा चालु आ.व..सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।
५. स्थलगत प्रतिवेदन ६. घरवहाल सम्झौता पत्रको प्रतिलिपि ७. सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१. आफ्नो व्यवशायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र ।
२. नागकिता प्रमाणपत्रको प्रतिलिपि ३. चालु आ.व.सम्मको व्यवशाय नविकरण गरेको प्रमाणपत्रको सक्कल ।
४. घरवहाल सम्झौता पत्रको प्रतिलिपि ।
५. स्थलगत प्रतिवेदन ।
६. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र ।
७. आफ्नै घर भएमा चालु आ.व..सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ०.७५% प्रति हजार
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।
२. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ।
३. जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ।
४. हालसालै आसपासको खरिद विक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ।
५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।
२. नाम फरक परेको पुष्टि हुने प्रमाणित कागजातहरु ।
३ सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने ।
४. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनको मुचुल्का प्रतिवेदन माग गर्न सक्ने ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।
२. जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
३. नक्शा पास वा नामसारी नक्शा भएको प्रमाणको प्रतिलिपि ।
४. चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

Pages