हरियो स्टिकर टासिने घर वरपर यस्तो हुनुपर्दछ। १ घरमा चर्पी भएको चर्पीमा दिसा गर्ने गरेको ,चर्पी सरसफाई भएको ,चर्पीमा रहेको भाडामा पानी हुनुपर्ने,चर्पी सफा गर्नको लागी ब्रस,हर्पिक भएको ।
जैमिनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय