FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कार्यालय संचालन हुने सम्बन्धि सूचना ।

जैमिनी नगरकार्यपालिकाको निर्णय अनुसार मिति २०७६/०३/१ गते भित्र नगर अन्तर्गतका उपभोक्ता समिति मार्फत संचालन हुने सम्पूर्ण योजनाहरु फरफारक गरिसक्नुपर्ने भएको हुदा उक्त निर्णयलाई मध्य नजर गर्दै साथै सेवाग्राही हरुको सुविधाकाे लागि मिति २०७६/२/३२ शनिबार को दिन पनि कार्यालयको कम काज निरन्तर संचालन रहन

“जैमिनी सेवा समाज जापान” बाट संकलित राहत रकम न.पा. बाट वितरण ।

२०७५/११/०७ गते जै.न.पा. ९ छिस्तीमा भएको पिक अप जिप घटनाबाट घाईते भएकाहरुको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान मार्फ़त “जैमिनी सेवा समाज जापान” ले राहत स्वरुप रु.१,२४,९७५.४५/-(¥1,25,849/) संकलन गरी यस न.पा. का मेयर श्री ईन्द्रराज पौडेलको नाममा प्राप्त भएको उक्त रकम जैमिनी न.पा.

Pages