FAQs Complain Problems

कार्यालय संचालन हुने सम्बन्धि सूचना ।

जैमिनी नगरकार्यपालिकाको निर्णय अनुसार मिति २०७६/०३/१ गते भित्र नगर अन्तर्गतका उपभोक्ता समिति मार्फत संचालन हुने सम्पूर्ण योजनाहरु फरफारक गरिसक्नुपर्ने भएको हुदा उक्त निर्णयलाई मध्य नजर गर्दै साथै सेवाग्राही हरुको सुविधाकाे लागि मिति २०७६/२/३२ शनिबार को दिन पनि कार्यालयको कम काज निरन्तर संचालन रहने व्यहोरा अनुरोध छ ।

आर्थिक वर्ष: